खुसिको खबर: भारतीय सेनामा विभिन्न पदका लागिभर्ती खुल्यो (बिवरण सहित हेर्नुहोस 10 हजार जना

समाचार

काठमाडौं । भारतीय सेनामा भर्ती खुलेको छ । आगामी असारमा बुटवलमा भर्ती छनोट भारतीय सेनाका लागि भर्ती छनोट हुन लागेको हो । इन्डियन आर्मी भर्ती र्‍याली २०२१ अन्तर्गत हुन लागेको यो छनोटमा ७ प्रदेशका ३५ जिल्लाका युवाहरुले अवसर पाउने छन् । भर्ती छनोट प्रक्रिया यही असार ४ गते देखि १४ गतेसम्म (18 Jun 2021 To 28 Jun 2021) नेपाल प्रहरीको बुटवल तालिम केन्द्रमा हुने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *