एम’सीसी नेपाको हितमा छ 1,2,3 सलाइ जसरिनि पास गर्नु’पर्छ: डिला सं’ग्रौला

समाचार

ग्रेस नेतृ डिला संग्रौ’लाले एमसी’सी नेपाल’को हितमा आएको परि’योजना भए’कोले पास गर्नुपर्ने बता’एकी छिन् । उनले केपी शर्मा ओली सर’कारको विक’ल्पमा कांग्रेसले नेतृत्व लिने र विकास निर्मा’णको गति बढाउन एम’सीसी पास गर्ने कांग्रे’सको योजना रहेको बता’इन् ।

आइत’बार बागलु’ङमा नेपाल प्रेस युनि’यनले आयोजना गरेको पत्रकार अन्तर’क्रियामा संग्रौ’लाले एम’सीसी पास गर्ने र संविधा’नलाई मूल’धारमा ल्याउने काममा कां’ग्रेस नेतृत्व चाहि’एको दाबी गरिन् । ओली सर’कार अ’र्क’मण्य’ताको प’र्या’य भएको भन्दै जे मन लाग्यो त्यही गर्ने

स्वे’च्छाचारी र अ’धि’ना’यक सरका’रको विकल्प दिन कांग्रे’सले तयारी गरेको हो,’ उनले भनिन् । एक्लै सर’कार बनाउने संख्या नभए’कोले माओ’वादी र जनता समाज’वादीसँग छल’फल भइरहे’को छ ।’ केन्द्रीय समिति बैठक’ले पनि एम’सीसी पास गर्ने शर्त’मै सर’कारमा जाने

म्याडे’ण्ड दिएको उनले ब’ताइन् । कांग्रे’सले प्र’तिपक्षको भूमिका खेल्न नसकेको आ’रो’प छ भन्ने जिज्ञा’सामा संग्रौलाले त्यसको प्रति’फल केही दिनमा देखिने बताइन् । गण्डकी प्रदेशबाट कांग्रे’सले नेतृत्वको थालनी गरि’सकेको समेत उनले दाबी गरिन् । संवैधा’निक आयोग

सम्बन्धी अध्या’देशको वि’रो’ध गरेको कांग्रेसले व्यक्ति नियुक्तीमा सम्झौ’ता गरेको भन्ने कुरा निराधार भएको उनले बताइन् । कांग्रेस निकटलाई नियुक्ती दिएर साथ लिन खोजेको हुन सक्छ, तर कांग्रे’सको सिफा’रिसमा कोही परेका होइनन्’ उनले भनिन्,

Leave a Reply

Your email address will not be published. Required fields are marked *