यस्तो भए २०७२ सालको भूकम्पमा २२ घन्टा पु’रिएका सोनिस

समाचार

निलो टिसर्ट र हाफ पाइन्ट लगाएका फुच्चे केटो दुगुर्दै कोठाभित्र पसे। उनको हातमा स्कुलको रिजल्ट थियो। पछिपछि उनकी आमा रश्मिला अवाल थिइन्। ‘खोइ, खोइ! रिजल्ट हेरौं त,’ हाम्रो आवाज सुनेर उनी एकछिन अलमलमा परे। ढोकामै अडिएर आमाको अनुहारतिर हेरे।यसरी कोठामा नयाँ मान्छे आउनु उनको निम्ति सामान्य थियो सायद। उनी अप्ठ्यारो नमानिकनै हामीनजिक आए

Leave a Reply

Your email address will not be published. Required fields are marked *