बचाउन निकै प्रयास गर्दा पनि रहेनन् अब हामी माझ मेची महाकाली जागरण अभियानका अध्यक्ष बोहरा !

समाचार

धनगढी ७ बैशाख । मेची महाकाली जागरण अभियान भारतका अध्यक्ष तथा भारतमा व्यवसाय गर्दै आउनु भएका किसन बोहराको अकस्मात स्वास्थ्यमा आएको समस्याका कारण भारतको फरिदावादमा नि’धन भएको छ । अखिल भारत नेपाली एकता मञ्चका केंद्रीय पदाधिकारी सदस्यसमेत रहेका बोहरा विगत तीन चार दिनबाट स्वास्थ्यमा समस्या भएर फरिदावाद स्थित निवासमै आराम गरिरहेको र आज मंगलबार दिउँसो स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि फरिदावादस्थित बिके अस्पताल लगिएको र त्यहाँ डाक्टरहरुले उनलाई मृ’त घोषणा गरेको त्यहाँबाट मदन धामी कुशलले जानकारी दिएका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *