बुधवार राति एक जनाको टिप्पर र मोटरसाइकल ठोक्किँदा मृत्यु

समाचार

धनगढीका एक जनाको टिप्पर र मोटरसाइकल ठोक्किँदा मृत्यु भएको छ।भक्तपुरको गठ्ठाघरमा बुधवार राति सवा ९ बजे बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदामोटरसाइकलको पछाडि बस्ने कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *