जिपले मोटरसाइकललाई ठ’क्कर दिदा सानै उमेरका अस्ताए छोराको मृ’त्यु, बाबु आमा घा’इते

समाचार

पश्चिम दाङमा मंगलबार बेलुका भएको सवारी दू’र्घटनामा परि ८ बर्षे बालकको मृ’त्यु भएको छ । उनका आमा बुवा घा’इते भएका छन् । दू’र्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ८ बर्षीय बालक स्पर्ष आचार्यको मृ’त्यु भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *