सचिन परियारका बाबाले आ’त्मह’त्या गर्छु भन्दै फेरि आए मिडियामा

समाचार

ठिकै छ हजुर भनेर भाईरल सचिन परियारकाे बाबा तेजेद्र परियारकी जेठि श्रीमती अथवा सचिनकी आमाको भिडियाे सार्वजनिक भएपछि उनकाे परिवारकाे न’रमाइलो कथा यति बेला लछताछुल्ल भएकाे छ ।सचिनकी आमाकाे भिडियो सँगै कलाैटे भनेर चर्चामा रहेका र बेलाबखत बि’वादमा आइरहेका तेजेन्द्र सचिनलाई आमालाई भेट्न नदिएकाे देखि पछिल्लो समयमा सचिनकाे कमाइमा उ’न्मत्त भइ नयाँ नयाँ तरुनीसँग माे’ज म’स्तीमा रमाएकाे उनीकि कान्छी श्रीमतीले अाराेप लगाएपछि यति बेला फेरि सचिन परियारकाेपरिवार बि’वादसँगै भाईरल भएकाे छ । याेसँगै सचिनका बाबाले आफु फेसबुक लाईभमम अाएर आ’त्मह’त्या गर्न सक्ने भनेर विभिन्न मिडियाहरुमा स’नस’नी पुर्ण कुरा गरेका छन् ।बडिगाढ अनलाइन टिभिका पत्रकार जीवन पान्डे ले उनकाे करतुतहरुकाे पर्दाफास गरेपछि यतिबेला सामाजिक संजाल तातेकाे छ । पत्रकार पाण्डेका अनुसार परियारले धेरै नै हर्कत गरेकाे । बसेकाे हाेटलकाे समेत बिल नतिरेकाे, धेरै सम्झाइ बुझाइ गर्दा पनि टेरपुछर नलागेकाे र एउटा सार्वजनिक बालकले आमालाई भेट्न नपाएकाे कुराले दुख लागेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *