यी हुन् आज त्रिशुलीमा जिप खस्दा हराइरहेकी ११ वर्षीया बालिका जेनिसा

समाचार

बिहीबार बिहान त्रिशुलीमा भएको जिप दुर्घटनामा परी हराइरहेकी ११ वर्षीया बालिका जेनिसा रोका अझै फेला परेकी छैनन् । जेनिसाको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले नदीमा डुबेको जिप निकाल्ने प्रयास भइरहेको जानकारी दिँदै बालिकालाई गाडीले च्या’पेको हुनसक्ने आशंका गर्नुभएको छ ।‘सशस्त्र प्रहरीको गोताखोर टोलीले बालिकाको खो’जी गरिरहेको छ ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *