दु:खद खबर : बसको ठ’क्करबाट लम्कीका रावलको मृ’त्यु;

समाचार

धनगढी: कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा
एक जनाको मृ’त्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–१२ का २७ वर्षीय ललित रावतको चौमाला राजिपुरमा बसको ठक्करबाट मृ’त्यु भएको छ ।* यो समाचार को भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म८प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। * यो समाचार को भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

ठ’क्करबाट घा’इते भएका मोटरसाइकल चालक रावतको धागढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा रावलको ज्या’न गएको हो । ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक कार्यालयले बताएको छ।* यो समाचार को भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *