हार्दिक बधाई :जुन धरराबाट भाग्यले बाचेकि थिईन

समाचार

रमिला श्रेष्ठले दुवै हातले मुख छोप्दै भनिन् । उनका आँखाहरु नवनिर्मित धरहराको टुप्पोतिर सोझिएका थिए ।  सुन्धारा क्षेत्रमा आज अरु दिनभन्दा बाक्लो थियो मानिसहरूको चहलपहल । मोटरसाइकलमा हुइकिँदै आउनेहरू टक्क अडिन्थे र खल्तीबाट मोबाइल निकाल्थे । अनि, मुस्कुराउँदै धरहरालाई पृष्ठभूमिमा राखेर तस्वीर/सेल्फी खिच्न थाल्थे । पैदल यात्री पनि एक-दुई स्न्याप हानेर मात्रै अघि बढ्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *