मनै रुवाउने घट्ना 😰😭🌺मोटर साइकल भिर बाट खस्दा आफ्नी यति राम्ररी श्रीमति र बच्चालाई छोडेर सधैंका लागि अस्ताए शिवहरी !😭

समाचार

मोटर साइकल भि’र बाट ख’स्दा आफ्नी यति राम्ररी श्रीमति र बच्चालाई छोडेर सधैंका लागि अ’स्ताए शिवहरी ! मोटरसाइकल भीरबाट खस्दा पोखराका एक युवाको ज्या’न गएको छ । शुक्रबार दिउसो सवा एक बजे मुस्ताङको थासाङ गाँउपालिका ४ काभ्रेभीरमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा मोटरसाइकल चालकको मृ’त्यु भएको प्रहरीले जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *