सबै परीक्षाहरु स्थगित गर्ने सीसीएमसीको निर्णय

समाचार

१२ वैशाख, काठमाडौं । सरकारले सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले परीक्षाहरु स्थगित गर्ने निर्णय भएको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *