दिल्लीबाट घर फर्किने क्रममा ३२ वर्षीय रामदत्तको बाटोमै मृ:त्यु

समाचार

भारतको दिल्लीबाट घर फर्किने क्रममा एक जनाको बाटोमै मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने शिवदत्त कपाडीका ३२ वर्षीय छोरा रामदत्त कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापाक्षेत्रीले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *