कोरोना संक्रमित पतिलाई मुखबाट सास दिएर बचाउने पत्नीको प्रयास !

समाचार

भारत अहिले विश्वमै कोरोना महा मारीबाट सबैभन्दा बढी पीडित भइरहेको छ। त्यहाँको स्वास्थ्य प्रणाली नै यतिबेला डमाडोल हुने अवस्थामा पुगेको छ।देशभर अक्सिजन सिलिन्डर नभएर हाहाकार मच्चिएको छ भने बिरामीले एम्बुलेन्स पाउन सकिरहेका छैनन्। मानिस ठेला गाडा र रिक्सामा अस्पताल जान बाध्य छन्। अस्पताल पुगे पनि बेड नपाउँदा संक्रमित म र्न बाध्य भइरहेका छन्।सामाजिक सञ्जालमा त्यहाँका भयावह तस्बिर तथा भिडिओ भाइरल भइरहेका छन्। यसै क्रममा एउटा यस्तो हृदयविदारक तस्बिर सामाजिक सञ्जालमा देखिएको छ, जहाँ एक महिला आफ्ना पतिलाई बचाउन मुखमा मुख जोडेर श्वास दिइरहेकी छन्। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *