भ’र्खरै वि’मान दु’र्घ टना हुँ दा १४ ज नाको मृ ’त्यु, म नमा मा या भए #RIP लेख्नुहाेस् !

समाचार

थपियो बज्रपात: विमान दुर्घटना हुँदा १४ जनाको मृ’त्यु, मनमा माया भए #RIP लेखकोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो । ३० सिट क्षमताको विमान प्राविधिक खरावीका कारण दुर्घटना भएको हो । विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्क विहीन भएको थियो । त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मलेसियामाबाट नेपाल फर्किनको लागि नेपाली लगायतको कामदार हरु मलेसियाको तेरेङ्गानु राज्यमा अवस्थित अध्यागमन बिभागको कार्यालयमा जाँदै गर्दा आज १२ तारिख, जनवरी २०२१ , मंगलबारको दिन बिहानको समयमा मलेसियाको सडक दु’र्घटनामा परि एकजना नेपाली कामदारसहित अन्य दुई जना विदेशी कामदार’को मृ’त्यु भएको छ।

सडक दु’र्घटना’मा परि मृ’त्यु हुनेमा नेपाल झापा जिल्ला निवासी नेपाली कामदार सतल सिंह मेचे हुन भने , दुर्घ’टना मा परि गम्भी’र घाइ’ते हुने जाजरकोट निवासी अम्बर बहादुर थापा रहेका छन।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सोही दु’र्घटनामा परि मृ’त्यु हुनेमा एक बङंलादेशी नागरिक र एकजना पाकिस्तानी नागरिक पनि रहेका छन। तिब्र गतिमा गुडिरहेको कार अनियन्त्रित भइ सडक को सुरक्षा पर्खालमा ठोकिन्न पुग्दा दु’र्घटना भएको जनाइएको छ।

सडक दुर्घ’टनामा परि घाइते अम्बर बहादुर को स्वास्थ्य उपचार पछि खत’रामु’क्त रहेको अर्का एक नेपाली कामदार डम्बर बहादुर थापाले बताएका छन। मृ’त्यु हुने र घा’इते हुने ती कामदारहरू आवश्यक कानुनी कागजी प्रक्रिया पूरा गरेर मलेसिया देखी नेपाल स्वदेश फर्किने तयारीमा रहेका थिए।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *