यिनै हुन् कोरोना कारण ज्या;न गु;माउने पहिलो नेपाली महिला”rip 😫

समाचार

काठमाडौं , स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसबाट पहिलो निधन भएको पुष्टि गरेको छ। विहिवार धुलिखेल अस्पतालमा कोरोनाकै कारण सुत्केरी महिलाको निधन भएको मन्त्रालयले पुष्टि गरेको हो । शनिबार राति विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाका कारण पहिलोपटक निधन भएको पुष्टि गरेको हो। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ। ती महिलाले गत वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल टिचिङमा शिशुलाई जन्म दिएकी थिइन्। भोलिपल्ट २५ गते उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *