भेनाद्धारा सालीलाई बिबाहमा दश लाखको बीमा पोलीसी हस्तान्तरण

समाचार

इलाम । बिबाह ब्रतबन्ध, जन्मदिन पास्नी लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन बषौँदेखी चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला बिभिन्न कारण दैनिक घरमा आवश्यक सामाग्री उपहार दिइन्थ्यो । क्रमश बिलासीका वस्तु समेत उपहार दिइने चलन चल्दै हाल जिवनकै अमुल्य उपहारका रुपमा बिमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *