को’रोना संक्रमणबाट बाबु छोराको ज्यान गयो , यस्तो समयमा पनि सरकारको यस्तो आग्रह…

समाचार

को’रोना विशेष अस्पतालमा आईसीयूसहितको शय्या नभएकै कारण पश्चिम नवलपरासीमा एक ३५ वर्षीय युवाले ज्यान गुमाउनु परेको छ । पश्चिम नवलपरासी रामग्राम नगरपालिका–९ का ३५ वर्षीय युवालाई स्वा’स फे’र्न क’ठिन भएपछि परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित भीम अस्पताल र बुटवलको को’रोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरे पनि शय्या अ’भावले सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमै उपचार गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरूल होदाले जानकारी दिए । उनको आज विहान नि’धन भएको हो ।आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि त्यहाँ सुविधा नहुँदा अस्पतालले बुटवल रेफर गरेको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *