एमसिसि छिटो पास गर्नुपर्छ : सेर बहादुर देउवा

समाचार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताएका छन्

।बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एमसिसी ठूलो अनुदान भएको बताए।

यो मेरो पालामा मन्त्रिपरिषदबाट पास मात्रै गरेको हो बुढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्दै देउवाले भने यो ठूलो अनुदान रकम हो, ब्याज तिर्नु पर्ने पनि होइन।

  1. ’एमसिसीबारे भ्रम फैलाइएकोमा उनले असन्तुष्टि पोखेका छन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *