दाईको हत्या आफनै श्रीमति र आफनै भाई द्वारा पुरा पढनुहोस

समाचार

धनुषामा एक महिला आफ्नै देवसँग नजिकिइन् । उनको यो करतुत उनका श्रीमानले थाहा पाए । पति पत्निबिच विवाद भयो, त्यही बेला पतिले पत्निमाथि हात उठाए ।

.
पत्नि त्यसपछि माइत गइन् । उनको माइतमा उनका दुई देवर पुगे । देवर र भाउजु मिलेर त्यसपछि जुन निर्णय लिए, त्यो सबैलाई अचम्म पार्ने खालको छ ।

घटना धनुषाको हंसपुर नगरपालिका वडा नं ६ टिल्हीको हो । त्यहाँ बद्री मण्डलका ३५ वर्षीय छोरा शम्भु मण्डलको ह त्या उनकै श्रीमति र भाइ मिलेर गरेका छन् ।

स्थानीय २७ वर्षीया सुशीलादेवी मण्डलले दुई देवर सञ्जय र अनिल मण्डलसँग मिलेर यस्तो घटना गरेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताएका छन् । प्रहरीका अनुसार सञ्जय र अनिल शम्भु मण्डलका माइला र कान्छो भाइ हुन् ।

शम्भु र सुशीलाका एक छोरा र एक छोरी छन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *