खुसिको खबर : एसइइ पास गरेका युवालाई सरकारले ५ लाख दिने !

समाचार

खुसिको खबर : एसइइ पास गरेका युवालाई सरकारले ५ लाख दिने ! अब युवाले बैंक तथा वित्तीय संस्थाबाट पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने भएका छन् । ८ असोजमा मन्त्रीपरिषदले गरेको निर्णय अनुसार सहुलियत कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधिमा तेस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।

यससँगै सहुलियत दरमा युवा नै लक्षित तीन वटा कर्जा योजना सञ्चालनमा आएको छ । यसअघि सात लाख रुपैयाँसम्म शिक्षित युवा स्वरोजगार र १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा सञ्चालनमा छन् । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *