बिहे गरेको ७२ घण्टामै कोरो’नाबाट दुलाहाको मृ’त्यु

समाचार

भारतको उत्तर प्रदेश स्थित बिजनौरमा को’रोनाले नव विवाहित पुरुषको मृ’त्यु भएको छ।

बिहेको रात दुलाहालाई ज्व’रो आएको थियो। उनलाई अस्प’तालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा ७२ घण्टापछि उनको मृ’त्यु भयो।बिजनौरको मोहल्ला जाटानमा बस्ने अर्जुनले अप्रिल २५ मा चाँदपुरकी बबलीसँग विवाह गरेका थिए

। तर बिहेकै दिन उनलाई ज्व’रो आयो। स्वा’स्थ्य परीक्षण गराउँदा उनलाई कोरोना पोजिटिभ देखियो।

उपचार को क्रम मा उहाँको मृत्यु भए को हो<strong>****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******</strong

Leave a Reply

Your email address will not be published. Required fields are marked *