मजदुरको मृ’त्यु’ले परिवार समस्यामा, घर परिवारको सहारा रहेका बुधनको मृ’त्यु’ले परिवारजनका साथै पुरै गाउँ शो’क’मा

समाचार

मजदुरको मृ’त्यु’ले परिवार समस्यामा, घर परिवारको सहारा रहेका बुधनको मृ’त्यु’ले परिवारजनका साथै पुरै गाउँ शो’क’माविश्वभरी श्रमिक दिवसको सन्दर्भमा शुभकामना आदानप्रदान भइरहेका बेला सप्तरीका एक मजदुरको कुटपिटका कारण मृत्यु भएको छ

।कुटपिटबाट घाइते सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरका ४२ वर्षीय बुधन सदाको मृत्यु भएको उनकी श्रीमति प्रमिलादेबी सदाले बताइन्।

उपचारका लागि शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका सदाको उपचारका क्रममा मृत्यु भएको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजीतकुमार झाले बताए।

<strong>****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******</strong>

Leave a Reply

Your email address will not be published. Required fields are marked *