संक्रमणका बाबजुद पनि भोक र निद्रा नभनि उपचारका लागि खटिएका यी महान नर्सहरु

समाचार

नेपालगन्ज’को भे’रि अस्पतालको को’भिड वार्डमा खटि’एका नर्सहरु । भोक प्यास र निद्रा नभनि उनीहरु आ’फ्नो ज्या’न’को प्र’वाह नग’रि खटिए’का छन् । कतिपय आफै संक्रमित छन् । तर पनि विरामीको उपचारमा होम्मिएका छन् ।

नेपालगन्जस्थित भेरी अस्पताल’को कोरोना वार्ड’की स्टाफ नर्स कमला नेपा’ली आफै कोरोना सं’क्रमि’त भए’को हप्ता दिन भयो । संक्रमणका बाबजुद पनि स्टाफ नर्स कमला अरु संक्रमित’को सेवामा खटिरहनुभएको छ ।

‘विरामी’को त्यो छ’टपटि र ची’त्का’र हे’र्नै सक्दैन् उहाँले भन्नुभयोआफै संक्र’मित भएको समेत याद हुन्न् ।’ कोरोना संक्र’मितला’ई पोसिलो खानेकुरा खाँदै आ’इसोलेसन’मा ब’स्न चि’कित्स’कहरु नै सल्लाह दिन्छन्। तर, स्टाफ नर्स कमलाला’ई त्यस्तो फुर्सद छैन । उहाँ भन्नुहुन्छ–‘छा’ती दु’ख्छ । केहीबेर बेड’मा आ’रा’म ग’र्छु । फेरि बिरामीको उ’पचार’मा ख’टिन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *