भखरै काठमाडौबाट जाँदै गरेकाे बस दुर्घटना

समाचार

काठमाडौदेखि सुर्खेत जाँदै गरेकाे यात्रुबाहक बस रूपन्देहीको दे’बदहमा दु’र्घटना हुँदा २८ जना घा’इते भएका छन् ।ना ७ ख ६०४९ नम्बरको बस देबदह गणेशपुरमा गएराती दु’र्घटनामा परेको वडा प्रहरी कार्यालय बुटवलले जानकारी दिएकाे छ । उच्च गतिमा रहेको बसले ट्रकलाई ओ’भरटेक गरी आफ्नाे लेनमा फर्किदै गर्दा अ’नियन्त्रित भइ सडकदेखि ५ मिटर साइडमा प’ल्टिएर दु’र्घटना भएको प्रहरीले जनाएको छ । सबै घा’इते सामान्य रहेको प्रहरीले जनाएको छ ।

थप समाचार – भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना संक्रमित थपिएका छन् भने थप तीन जनाको मृत्’यु भएको छ। बिहीबार २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थ’पिएका हुन् ।तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ।

संक्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ सङ्क्रमित छन्। संक्रमितको संख्या बढेसँगै भेरी अस्पतालमा मृ’त्यु हुनेको संख्या पनि बढ्न थालेको छ। अस्पतालका अनुसार गए राति थप तीन जनाको उपचारका क्रममा मृ’त्यु भएको हो ******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ;

त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको
******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्।

हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग

Leave a Reply

Your email address will not be published. Required fields are marked *