को’रोना बिरामी बचाउने डाक्टर बिबेकले आफैंले गरे आ’त्म’ह’त्या rip 😫

समाचार

भारतको राजधानी नयाँ दिल्लीमा एक जना डाक्टरले आ’त्म’ह’त्या गरेका छन्।

दिल्लीको सा’केतस्थित म्याक्स अस्पतालको कोरोना वार्डमा ख’टिएका ३५ वर्षीय डाक्टर विवेक रायले आ’त्म’ह’त्या गरेका हुन्। नो’ट’मा उनले आ’फू’खु’सी आ’त्म’ह’त्या गरेको उल्लेख गर्नुका साथै ।

सबैलाई सु’रक्षित रहन आ’ग्रह गरेका छन्। डा. राय पछिल्लो एक महिनादेखि को’भि’ड वा’र्ड’मा काम गरिरहेका थिए। भारतीय मे’डिकल ए’सोसिएसनका पूर्व निर्देशक डा. रवी वा’नखे’डकरले विवेक स’क्षम डाक्टर भएको र उनले महामारीको समयमा

सयौंको ज्यान ब’चाएको बताएका छन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *