कञ्चनपुरकी २३ वर्षिय अदिति जोशी ब्लड क्यान्सर पीडित युवती आस्ताइन् हस्पिटलको बेडमा rip लेखेर 1 share

समाचार

कञ्चनपुरमा ब्लड क्यान्सर बाट पीडित युवतीको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका शिवनगरकी २३ वर्षिय अदिति जोशीको शनिवार उपचारका

क्रममा धनगढीमा निधन भएको हो।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायमा अध्ययनरत ती युवती गत माघ देखी भारतको दिल्ली स्थित हस्पिटलमा उपचाररत थिइन्।

ब्लड क्यान्सर बाट पीडित ती युवतीको स्वास्थ्यमा केही सुधार आएको बताइएपछि गत साता मात्रै कञ्चनपुर फर्किएकी थिइन्।

तर थप समस्या देखिएपछि केही दिन पहिले धनगढीमा उपचाररत जोशीको निधन भएको कञ्चनपुरकी २३ वर्षिय अदिति जोशी ब्लड क्यान्सर पीडित युवती आस्ताइन् हस्पिटलको बेडमा उनका पारिवारिक श्रोतले जानकारी दिएका छन्।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *