रानि कोमलको अवस्था ना’जुक बन्दै,प्रतिमिनेट १० लिटर अक्सिजन दिदै

समाचार

काठमाडौं – -को’रो’ना भा’इ’रसबाट सं’क्र’मित पूर्वरानी कोमल शाहको स्वास्थ्य अ’वस्था जटिल बन्दै गइरहेको छ ।

को’रो’ना भा’इ’रस सं’क्रमण भएर उ’पचाररत पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा दिएर उ’पचार भइरहेको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उ’पचाररत शाहको स्वास्थ्यमा स’मस्या थपिँदै गएपछि उनलाई अक्सिजनको मात्रा बढाइनुका साथै प्लाज्मा दिइएको छ।स्वा’स्थ्यमा सुधार नभएपछि बुधबार बेलुका उनलाई आईसियूमा सारिएको थियो। उपचारमा संलग्न डा. जेपी जयसवालले भने, ‘हाल १० लिटर अक्सिजन प्रतिमिनेट दिनुपरेको छ, उहाँको अ’वस्था स्थिर छ।

पूर्वराजा ज्ञानेन्द्रको भने स्वास्थ्य अवस्थ।साााम्न* यो छ समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *