पुर्वराजा र पुर्वरानी खतरा मुक्त get well son लेखेर 1 share

समाचार

काठमाडौँ, २० बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार देखिएको छ ।

नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमण भई उपचाररत उनीहरुको स्वास्थ्यमा सुधार आएको हो । पूर्वरानी कोमल आइसियूमा खतरामुक्त अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले नर्भिक अस्पतालमा सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

अस्पताल स्रोतका अनुसार मन्त्री त्रिपाठीलाई अवस्थाबारे जानकारी गराइएको थियो । पूर्वराजा शाह कोभिड वार्डमा सामान्य अक्सिजन सपोर्टमा राखिएका छन् ।

पूर्वरानी कोमल आइसियूमा राखिएकी छिन् । उहाहरु केही समयमै निको हुने अस्पताल स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *