२१ वर्षीया युवतीले ६ किलोको बच्चा जन्माएपछि

समाचार

एजेन्सी । बेलायतमा एक २१ वर्षीया युवतीले झण्डै ६ किलो बजन भएको बच्चा जन्माएर किर्तिमान कायम गरेकी छिन् । बेलायतको अक्सफोर्ड शायरस्थित एस्टनमा बस्ने एम्बर कम्बरल्याण्ड नामकी युवती प्रसुतिका लागि अस्पताल पुग्दा डाक्टरहरुले उनको पेटमा जुम्ल्याहा बच्चा रहेको अनुमान गरेका थिए ।

जबकी अल्ट्रासाउण्डमा एउटा मात्र बच्चा देखिएको थियो । पेट अस्वभाविक रुपमा ठूलो भएका कारणले अल्ट्रासाउण्डमा एउटा बच्चा देखिएता पनि सरप्राइज ट्विन्स हुन सक्ने अनुमान डाक्टरहरुले गरेका थिए । तर, त्यस्तो भएन ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *