आइसियू खोज्दाखोज्दै बि’रामीको गयो ज्यान rip 😫

समाचार

ओखलढुंगा । सोलुखुम्बुकी एक महिलाको अस्पतालमा आ’इसियु कक्ष खोज्दा खोज्दै ज्यान भएको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ७ रावादोलु माइतीघर भई हल काठमाडौंमा अस्थाई बसोबास गर्दै आएकी सोलुखुम्बुकी महिलाको ज्यान गएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

रोजगारीका लागि काठमाडौं बस्दै आएकी ३२ वर्षीय गंगा गुरुङको आइतबार अस्पतालमा आ’इसियु कक्ष खोज्दा खोज्दै एम्बुलेन्स भित्रै ज्यान गएको हो ।बिरामीका आफन्तका अनुसार टा’इफाइडको स’मस्या देखिएर स्वास्थ्य अवस्था थप ज’टिल बनेपछि ती महिलालाई आ’ईसियु कक्षमा भर्ना गर्नुपर्ने अवस्था थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

तर तत्काल उपचार गराइरहेको जोरपाटीस्थित एक अस्पतालमा आ’इसियु कक्ष नपाएपछि आफन्तहरुले अन्य अस्पतालमा समेत आ’इसियु कक्षको खोजी गरेका थिए । तर उनीहरुले खोजी गरेका प्रायः अस्पतालमा आ’इसियू बे’डको अ’भाव थियो । बल्ल चावहिलस्थित एक अस्पतालमा आ’इसियु कक्ष खा’ली रहेको थाहा पाए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सो अस्पतालमा लैजाँदै गर्दा बीच बाटोमै बि’रामीको ज्यान गएको बिरामीका आफन्तको भनाई उदृत गर्दै खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले जानकारी दिए ।काठमाडौंका अस्पतालहरुमा अहिले बि’रामीका लागि आईसीयु कक्ष पाउनै मु’स्किल छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *