पोखरा बाट आयो अत्यन्तै दुखद र डर लाग्दो खबर। समाचार

समाचार

देशैभरी को’रोनाको म’हामारी फै’लिदो क्रममा छ भने मृ’त्युदर पनि ध’माधम बढीरहेको छ । आज मात्रै गण्डकी प्रदेशमा एकै पटक ८ जना को दु’खद मृ’त्यु भएको छ । गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका सँगै पोखराका विभिन्न अस्पतालमा उपचार गराइरहेका कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एक–एक जना गरी जम्मा ८ जना को’रोना सं’क्रमितको मृ’त्यु भएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *