६ दिन अघि ICU नपाएर म’रिन्छ कि भनेर पोस्ट गरेका लक्ष्मण रहेनन् अब हामी माझ !

समाचार

६ दिन अघि ICU नपाएर म’रिन्छ कि भनेर पोस्ट गरेका लक्ष्मण रहेनन् अब हामी माझ !

६ दिन अगाडि यसरि पोस्ट गर्दै हुनुहुन्थ्यो लक्ष्मण भट्ट बाच्न का लागि, हिजो सन्सार छोडेर जानुभयो हार्दिक श्रध्दाञ्जलि ब्रो।

तिम्रो आत्मा ले शान्ति पाओस्। ए नेपाल सरकार तिमिहरु पार्टि गर, लकडाउन मात्रै गर। यसै गरि हामि जनता को मृ’त्यु हुदै राख्नेछ ।

सामाजिक सञ्जाल बाट लिइएको ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *