बैतडीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु rip 😫

समाचार

बैतडीमा सर्पको टोकाइबाट एकजना बालकको मृत्यु भएको छ। विहीबार जिल्लाको डिलासैनी गाउँपालिका ५ का १२ बर्षीय पवन जोशीको सर्पले टोकेर ज्यान गएको उनको पारिवारिक स्रोतले बताएको छ । मृतक बालक श्री कफलासैनी माध्यामिक विद्यालय डिलासैनी गाउँपालि पुजारी गाँउमा कक्षा ८ मा अध्ययनरत थिए ।

जिल्लाको डिलासैनी गाउँपालिका ५ का १२ बर्षीय पवन जोशीको सर्पले टोकेर ज्यान गएको उनको पारिवारिक स्रोतले बताएको छ । मृतक बालक श्री कफलासैनी माध्यामिक विद्यालय डिलासैनी गाउँपालि पुजारी गाँउमा कक्षा ८ मा अध्ययनरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *