म माधव नेपालले भन्दैमा राजिनामा दिन्न भन्दै गंगा चौधरी लागिन ओली पक्षमा

समाचार

काठमाडौँ, २६ वैशाख । नेकपा एमालेकी सांसद गंगा चौधरीले आफूले राजिनामा नदिने स्पष्ट पार्नुभएको छ ।

 

विभिन्न सञ्चारमाध्यमले राजिनामा दिने सांसदको सूचीमा चौधरीको नाम राखेपछि उहाँले राजिनामा नदिने स्पष्ट पार्नुभएको हो ।

 

उहाँले आफू एमाले छाडेर कांग्रेस र माओवादीको भरिया हुन नजाने स्पष्ट पार्नुभयो । उहाँले आफू पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेको बताउनुभएको छ ।

राजिनामा नदिने भएपछि उनि ओली पक्षमा लागेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *