मोटरसाइकल दुर्घटनामा परी आमाको ज्यान गएपछि १२ बर्षीया छोरीले गरिन् आमाको काजकिरीया

समाचार

सामान्यतया आमाको मृत्यु हुँदा छोराले काजकिरीया गर्ने प्रचलन छ । तर, धनकुटा नगरपालिका–३ कागतेमा छोरीले आमाको काजकिरीया गरेकी छन् । दुर्घटनामा परी ३० बर्षको उमेरमा ज्यान गुमाएकी जानुका कार्कीको काजकिरीया उनकी १२ बर्षीया छोरी प्रितिजा न्यौपाने(कार्की) ले गरेकी छन्

।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *