सबैलाई सुरक्षित रहन भन्दै डाक्टरले गरे आत्मह’त्या ! मनमा अलिकति पनि दयामाया भए #RIP लेख्नुहोला 😭

समाचार

सबैलाई सुरक्षित रहन भन्दै डाक्टरले गरे आत्मह’त्या ! मनमा अलिकति पनि दयामाया भए #RIP लेख्नुहोला
साकेतस्थित म्याक्स अस्पतालको कोरोना वार्डमा खटिएका ३५ वर्षीय डाक्टर विवेक रायले आत्मह’त्या गरेका हुन्। कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि विवेक निकै तनावमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।दिल्ली प्रहरीले विवेकलाई साडीको सहायताले पंखामा झुन्डिएको अवस्थामा फेला पारेको थियो। प्रहरीले रायको कोठामा सुसा’इड नोट पनि फेला पारेको छ।

नोटमा उनले आफूखुसी आत्मह’त्या गरेको उल्लेख गर्नुका साथै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्

।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *