भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ

समाचार

बैतडी। बैतडीको दो’गडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भा’गरथी भट्ट ह’त्याको अनुसन्धान भी’रकट्याको बाटोमा अ’ड्किएको छ । भागरथी पढ्ने विद्यालयदेखि झण्डै ५ सय मिटर दुरीमा रहेको भी’रकट्याबाट घ’टनास्थलसम्मको सम्पर्क प्रहरीले जु’टाउन सकिरहेको छैन ।भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टि’फिनको बेला सनातन ध’र्म मावि खोचलेकबाट घर हिँडेकी थिइन् । उनले खोचलेक बजारको एक पसलमा चाउचाउ कि’नेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।उनले त्यो चाउचाउ बजारबाट झण्डै तीन सय मिटर दुरीमा रहेको भी’रकट्याको भी’रमा खाइन् ।

‘भी’रकट्याकको भी’रमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएका छन् । त्यतिबेला दुई जना थिए । दुवै भी’रकट्याको भी’रबाट छुट्टिए,’ एक जना प्रहरी अधिकृतले भने, ‘तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई ह’म्मेहम्मे परेको छ ।’भी’रकट्याबाट घ’टनास्थल झण्डै दुई किलोमिटर दुरीमा छ । त्यसदिन दिउँसो २ बजेर ४७ मिनेटमा भा’गरथीको मोबाइल स्विच अफ भएको छ । उनको श’वनजिकै झण्डै १० मिटरमा ब्या’ट्री झि’किएको मोबाइल भेटिएको थियो । प्रहरीको ता’लिम प्राप्त कुकुरले त्यो मोबाइल पत्ता लगाएको हो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *