भर्खरै बिहे गरेकी करिष्मा कति सपना थिए होलान् सजाएका, च’ट्या’ङ मा परी सधैंका लागि अस्ता’इन यो दुनियाँ बाट ! Rip😫

समाचार

*यो समाचार को भिडियो अन्तिममा छ *****गुल्मीमा च’ट्या”ङ लागेर घा’ई’ते भएकी १८ वर्षीय करिष्मा गाहाको मृ’त्यु भएको छ। बिहान सुतिरहेको समयमा घरमा च’ट्या’ङ लागेर घाईते भएकी करिस्मा लाई उपचारको लागि जिल्ला अस्पताल तम्घास पुर्याईएको थियो। उक्त अस्पतालमा उपचार हुन नसकि पाल्पा रिफर गरिएकी गाहाको बाटोमा नि’धन भएको तम्घासबाट बिमल छन्तेलले जानकारी दिनुभयो।

च’ट्या’ङ लागेर करिस्माको मुख,कपाल जलेको थियो। *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *