हजुरहरु पुन ओली प्रधानमन्त्री हुँदा खुसी हुनु हुन्छ कि दुखी? १ खुसी २ दुखी

समाचार

कास्की मिडिया : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।

नेपाली काँग्रेस–नेकपा माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसक्ने भएपछि आजै राति राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन् ।ओली गत मंगलबार विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए।

ओली पदमुक्त भएसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज (बिहिबार) राति ९ बजेसम्मको समय दिएकी थिइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *