धनगढी घर भएका पूर्व डिएसपी मोती सिंह धामीको निधन

समाचार

धनगढी घर भएका पूर्व डिएसपी मोती सिंह धामीको निधन भएको छ । अछाम मंगलसेन नगरपालिका वडा नम्बर १० जुपु घर भएर हाल धनगढीमा बस्दै आएका धामीको निधन भएको हो ।
तेस्तै लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *

Leave a Reply

Your email address will not be published. Required fields are marked *