बागलुङमा एकै घरका बाबु र दुई छोराको यसरी भयो दुखद अन्त्य, देख्ने सबै रोए

समाचार

बागलुङमा एकै घरका बाबु र दुई छोराको यसरी भयो दुखद अन्त्य, देख्ने सबै रोए
ओएसनेपाल
बबैशाख ३१ २०७८, शुक्रबार ५:१७ बजे
बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *