कैलालीको: टीकापुरबाट भर्खरै आयो अत्यन्तै दु:खद खबर ! मन थामेर हेर्नुहोला

समाचार

कैलालीको: टीकापुरबाट भर्खरै आयो अत्यन्तै दु:खद खबर ! मन थामेर हेर्नुहोला :टिकापुर : कैलालीको टीकापुर अस्पतालमा दुई दिनको अवधिमा १२ जना कोरोना संक्रमित ज्या’न गु’माएका छन् । बिरामीको चापअनुसार अक्सिजन उपलब्ध नहुँदा संक्रमितले ज्या’न गु’माउनुपरेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । सीमित सिलिन्डरका कारण बि’रामीले अक्सिजन नपाउने अवस्था रहेको अस्पतालले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *