बि’रामी आमालाई हस्पिटल लिएर आएका छोरा कै मृ’त्यु ! Rip😫😫 1 share ल

समाचार

बागलुङ्ग । बरेङ गाउँपालिकावडा नं. ३ बाटाकाचौर चि’दि’खर्क निवासी भु’तपू’र्व भारतीय सै’नि’क हिम बहादुर खनालको अ’चा’न’क बुटवलमा बि’रा’मी आमाको उ’प’चारमा कु’रु’वा तथा सु’सा’रेको रुपमा काम गर्दा गर्दै नि’ध’न भएको छ ।उनी आमाको उ’प’चार गर्न भनी बैशाख २८ गते बुटवलको लुम्बिनी प्रादेशीक अस्पतालमा आएका थिए ।

एका तर्फ आमाको उ’प’चार चलिरहेको थियो भने अ’चा’नक हिम बहादुरको स्वा’स्थ्यमा अ’स’हज अवस्था आएपछि बुटबलकै एक होटलमा रातको १२ वजे आरम गर्न भनी गएका थिए । अर्को दिन बिहान आफुलाई स्वा’स फेर्न धेरै अ’स’हज भएको बताएका थिए

।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *