अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि धनगढीका ठाकुर दम्पतिद्वारा एक लाख ५ हजार सहयोग 1 share सहयोगि मन मा

समाचार

धनगढीका शुभ ठाकुर र उनकी श्रीमति मन्तु ठाकुरले रोटरी क्लब धनगढीले चलाएको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा आर्थिक सहयोग गरेका छन् । ठाकुर दम्पतिले क्लबलाई एक लाख ५ हजार सहयोग गरेका हुन् ।

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ । सोही अनुसार सहयोग गर्नेहरु बढ्दै गएका छन् ।

।विभिन्न व्यक्ती र संस्थाले यो अभियानमा सहयोग गर्दै आएका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *