भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने चेतावनी,-प्रधानमन्त्री केपी ओली म भ्रष्टाचार गर्दिन गर्ने नि दिन्न

जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीका बेला आवश्यक सामग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि शनिबार बालुवाटारमा सरोकारवाला निकायसंगको छलफलका क्रममा उहाले सामाग्री खरिदका क्रममा भ्रष्टाचारको कुरा उठेको भन्दै भ्रष्टाचार गर्ने कसैलाई पनि नछाडिने बताउनुभएको हो ।****** यो समाचार को पुरा भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *