आमा कोरना बाट मृत्यु भयपछि छोरा भिर बाट हाम फालेर मृत्यु rip😭😭

समाचार

प्युठान । दीपेन्द्र सुनार आफ्नी आमाको गत बैशाख २४ गते कोरोनाका का रण मृत्यु भए सङै डि प्रेस नमा परि भिरबाट हा म फाली ग म्भी र घा इते भएका युवा को मृ त्यु भएको छ।

जिल्लाको मालारानी गाउपालिका वार्ड न ६ लोहोरी सल्लिधाराका ३२ बर्षा का दल बहादुर थापामगरले आफ्नो आमाको कोरोना को सिकार बन्दै ज्या न गु माएको बि यो गमा गत बैशाख २४ गते शुक्रबार राती भिरबाट हा म फा ली ग म्भीर भएका उनको उ पचार गराइएको एक साता पछि चित वनको पुरानो अस्पतालमा शुक्रबार बेलुका ४ बजे मृ त्यु भएको परिवारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *