‘त्यो पर्दैन’ ले .. प्रधानमन्त्री’लाई अदालत पुर्‍यायो | ” तपाई विचार व्यक्त गर्नुहोस्”

समाचार

त्यो पर्दैन’ ले .. प्रधानमन्त्रीलाई अदालत पुर्‍यायो | ||’त्यो पर्दैन’ ले .. प्रधानमन्त्रीलाई अदालत पुर्‍यायो | |सपथ ग्रहणमा बोलेको शब्दावलीले प्रधानमन्त्रीलाई अदालत पुर्‍यायो |काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ ग्रहणका बेला बोलेको शब्दावलीको विरुद्धमा सर्वोच्च अदालतमा रि’ट परेको छ

।आइतवार प्रधानमन्त्री ओलीलाई पुनः सपथ गराउन माग गर्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ गते शुक्रवार प्रधानमन्त्रीले लिएको सपथ त्रुटिपूर्ण रहेको भन्दै रिट दायर गरेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *