आज फेरि संक्रमण र मृत्यु दुवै बढ्यो, थप २१४ जनाको मृत्यु 😭😭😭😫😫 rip 1 share ल

समाचार

काठमाडौं । कोरोना संक्रमण र मृत्युको ग्राफ उचाईमा पुगे तल झर्न थालेको हो कि भन्ने खुशी मिलेको बेला पछिल्लो २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ

। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने आजमात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण पुष्टि भएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *