कोराना भाइरसको संक्रमणबाट नेपाल प्रहरीका असईको दुखद निधन

समाचार

काठमाडौं– कोराना भाइरसको संक्रमणबाट नेपाल प्रहरीका एकजना सहायक निरीक्षक (असई) को मृत्यु भएको छ। लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा दरबन्दी रही जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत असई शम्भुलाल दमाईको कारोना संक्रमणबाट मृत्यु भएको हो।

४५ वर्षका असई दमाईमा वैशाख २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोनाको संक्रमण देखिएपछि उनी प्रहरी चौकी चारपाल गुल्मीको भवनमा सेल्फ आइसोलेसनमा बस्दै आएका थिए।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *